असोज १३ मा सर्‍याे ‘अभिमन्यु : च्याप्टर १’, फूलपातीमा चार फिल्म भिड्दै

Himal KhabarHimal KhabarSourceSep 15, 20251 min read
असोज १३ मा सर्‍याे ‘अभिमन्यु : च्याप्टर १’, फूलपातीमा चार फिल्म भिड्दै
काठमाडौँ- फिल्म ‘अभिमन्युः च्याप्टर १’ फूलपाती अर्थात् असोज १३ मा प्रदर्शन हुने भएको छ। फिल्म निर्माण कम्पनी सेभेन सिजले एक विज्ञप्तिमार्फत असोज १३ मा प्रदर्शन गर्न लागेको बताएको छ। भदौ २७ मा प्रर्दशन गर्ने भनिएको फिल्म जेनजीको आन्दोलनलाई मध्यनजर गर्दै स्थगित गरिएको थियो। अहिले देशमा भएको आमूल परिवर्तनलाई सकारात्मक रुपमा लिँदै फिल्म उद्योगलाई निरन्तर चलायमान […]