आजदेखि सिनेमाघर खुल्ने

eHimalaya TimeseHimalaya TimesSourceSep 14, 20251 min read
आजदेखि सिनेमाघर खुल्ने
काठमाडौं । जेनजी पुस्ताको आन्दोलन र त्यसपछि उत्पन्न परिस्थितिका कारण ६ दिनदेखि बन्द रहेका देशभरका हलहरू आज (सोमबार)बाट खुल्ने भएका छन् । आइतबार बसेको नेपाल चलचित्र संघको बैठकले सुरक्षा सतर्कता अपनाउँदै हल खोल्ने निर्णय गरेको हो । गत मंगलबार जेन-जी आन्दोलनले उग्र रुप लिएपछि संघले अनिश्चितकालका लागि हल बन्द गर्ने निर्णय गरेको थियो । सोमबारबाट