काठमाडौं– अभिनेत्री तथा निर्मात्री नीता ढुंगानाको भदौ २९ गते आइतवार जन्मदिन परेको छ । यहि अवसरमा उनले सामाजिक सञ्जालमार्फत एउटा स्टाटस पोस्ट गरेकी छिन् ।
उनी लेख्छिन्– ‘आज मेरो जन्मदिन, उमेर बढे सँग–सँगै अनुभवको आधारमा मैले धेरै चिज भोगिसकेकी छु, अझै धेरै कुराहरू भोग्न बाँकी नै छ । मेरो जीवनको उतार– चढाव म सहुँला, तर मेरो देशको उतार–चढाव अब सहन गाह्रो हुन्छ ।’
अभिनेत्री ढुंगाना थप्छिन्– ‘मेरो आमाले भन्ने गर्नु हुन्थ्यो तिमीले जीवनमा तीन चिज बिर्सिनु हुँदैन, एउटा आफ्नो जन्मभूमि, अर्को आमाको कोख र तेस्रो आफ्नो धरातल । आफ्नो धरातल त म ...
जन्मदिनको उपहारस्वरुप ‘नेपालीको शान्ति र सम्वृद्धि’ माग्दै नीता


