दयाहाङ र रिश्माको ‘रिमै’ भोली सोमबारबाट हल सञ्चालनमा आएसँगै पुनः प्रदर्शनमा आउने

The Cinema TimesThe Cinema TimesSourceSep 14, 20251 min read
दयाहाङ र रिश्माको ‘रिमै’ भोली सोमबारबाट हल सञ्चालनमा आएसँगै पुनः प्रदर्शनमा आउने
द सिनेमा टाइम्स, काठमाडौं । गत भदौ २० गतेबाट प्रदर्शनमा आएको सिनेमा ‘रिमै’ भोली सोमबारबाट हल सञ्चालनमा आएसँगै पुनः प्रदर्शनमा आउने भएको छ । भदौ २३ गते सोमबारसम्म निरन्तर प्रदर्शनरत सिनेमा नेपालमा चर्किएको जेनजी आन्दोलनको कारण स्थगित भएको थियो । दर्शक तथा समीक्षकबाट सकारात्मक प्रतिक्रिया पाएको सिनेमा देशमा एक्कासी चर्किएको जेनजी आन्दोलनको मारमा परेको थियो […]