‘जारी २’ को प्रर्दशन रोकियो

Himal KhabarHimal KhabarSourceSep 14, 20251 min read
‘जारी २’ को प्रर्दशन रोकियो
काठमाडौँ- फिल्म ‘जारी २:  सङ अफ च्याब्रुङ’ आगामी असोज ३ मा प्रदर्शन नहुने भएको छ। जेनजी आन्दोलनको प्रभाव फिल्म प्रचारमा समय नपुगेकाे भन्दै पहिलेकाे मितिमा प्रदर्शन नहुने निर्देशक उपेन्द्र सुब्बाले जानकारी दिए। उनले भने, ‘हाम्रो ट्रेलर रिलिज कार्यक्रम पनि स्थगित भयो। आन्दोलनपछि नयाँ सरकार बनाउने प्रक्रियामा केही दिन लम्बियो। हामीले फिल्मको पर्याप्त प्रचार गर्न सकेका […]