नेपालको राजनीतिक इतिहासमा नयाँ अध्याय

eHimalaya TimeseHimalaya TimesSourceSep 13, 20251 min read
नेपालको राजनीतिक इतिहासमा नयाँ अध्याय
पूर्वप्रधानन्यायाधीश सुशीला कार्की नेपालकी पहिलो महिला प्रधानमन्त्री बन्नुभएकोमा मनोरञ्जन क्षेत्रका विभिन्न व्यक्तित्वहरूले बधाई तथा शुभकामना व्यक्त गरेका छन् । शुक्रबार राती शीतल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ ग्रहण गर्दै उहाँले ६ महिनाभित्र निर्वाचन सम्पन्न गर्ने जिम्मेवारीसहित अन्तरिम सरकारको कार्यकारी प्रमुखका रूपमा पदभार ग्रहण गर्नुभएसँगै कलाकर्मीले बधाई तथा शुभकामना व्यक्त गरिरहेका हुन् ।