पुनर्निर्माणका लागि निर्माता पोखरेलद्वारा आर्थिक सहयोग

eHimalaya TimeseHimalaya TimesSourceSep 12, 20251 min read
पुनर्निर्माणका लागि निर्माता पोखरेलद्वारा आर्थिक सहयोग
काठमाडौंं । निर्माता सुशील पोखरेलले कोटेश्वर चोकस्थित प्रहरी चौकी पुनर्निर्माणका लागि २० हजार रुपैयाँ सहयोग गर्नुभएको छ । गत भदौ २३ र २४ गतेको प्रदर्शनका क्रममा चौकी ध्वस्त भएपछि पुनः सञ्चालन गर्न पहल आवश्यक भएको भन्दै उहाँले आर्थिक सहयोग गर्नुभएको हो । हरिओम सिने मेकर्स प्रालिका सञ्चालक तथा निर्माणाधीन चलचित्र ‘परालको आगो’का प्रस्तुतकर्ता एवं निर्माता