एक जुगमा एक चोटि आउँछ, उलटपुलट-उथलपुथल-हेरफेर ल्याउँछ: स्वस्तिमा खड्का

Thulo PardaThulo PardaSourceSep 12, 20251 min read
एक जुगमा एक चोटि आउँछ, उलटपुलट-उथलपुथल-हेरफेर ल्याउँछ: स्वस्तिमा खड्का
काठमाडौं – अभिनेत्री स्वस्तिमा खड्काले नेपालको राजनीतिक परिवर्तनलाई ऐतिहासिक घटनाका रूपमा व्याख्या गरेकी छिन्। देशले पहिलो महिला प्रधानमन्त्रीका रूपमा सुशीला कार्कीलाई पाएकोमा उनले गौरव महसुस गरेकी छिन्। उनले आफ्नो सामाजिक सञ्जालमा ‘एक जुगमा एक दिन एक चोटि आउँछ, उलटपुलट, उथलपुथल, हेरफेर ल्याउँछ’ भन्ने चर्चित गीतको हरफ उद्धृत गर्दै यस परिवर्तनलाई नयाँ युगको सुरुवात भनेकी छन्। […]