आमा भएर बोकी हेर सन्तानका पिरहरू: दीपकराज गिरी

Thulo PardaThulo PardaSourceSep 12, 20251 min read
आमा भएर बोकी हेर सन्तानका पिरहरू: दीपकराज गिरी
काठमाडौं – अभिनेता तथा निर्माता दीपकराज गिरीले नेपालको पहिलो महिला प्रधानमन्त्रीका रूपमा सुशीला कार्कीको नियुक्तिलाई लिएर आफ्नो सामाजिक सञ्जाल फेसबुकमार्फत शुभकामना व्यक्त गरेका छन्। उनले प्रतीकात्मक शैलीमा ‘आमा भएर बोकी हेर सन्तानका पिरहरू!’ भन्दै कार्कीलाई जिम्मेवारीको बोध गराएका छन्। नेपालको राजनीतिमा युवा पुस्ता (जेन–जी)को आन्दोलनले ल्याएको यो परिवर्तनलाई धेरै कलाकारहरूले समर्थन गरिरहेका छन्। यसै क्रममा […]