काठमाडौं – काठमाडौं महानगरपालिकाका मेयर तथा गायक बालेन शाहले हालै देशमा भएको राजनीतिक परिवर्तनलाई युवा पुस्ता (जेन–जी)को योगदान र बलिदानको परिणाम बताएका छन्। उनले आफ्नो सामाजिक सञ्जालमा एक भावुक पोस्ट गर्दै आन्दोलनका सहिदहरूलाई श्रद्धाञ्जली अर्पण गरेका छन्। मेयर शाहले फेसबुकमा लेखेका छन्, “प्रिय जेन-जी, तपाईँहरूको योगदान र बलिदानबाट देशले परिवर्तन पाएको छ।” उनले आन्दोलनका वीर […]
यो परिवर्तन जेन-जीको योगदान र बलिदानको परिणाम हो: बालेन शाह


