काठमाडौं– फिल्म मेकर तथा अभिनेता दीपकराज गिरीले आफूलाई पछिल्लो केही दिनदेखि केही मानिसहरुले धम्क्याउन थालेको खुलासा गरेका छन् । उनले कहिले इन्बक्समा त कहिले कल गरेरै धम्क्याइएको बताएका छन् ।
शुक्रवार दिउँसो फेसबुकमा एउटा लामो नोट लेख्दै अभिनेता गिरीले आफूलाई ‘जेन–जीलाई उकास्ने तँ ? कलाकार भएर जेन–जीतिर लाग्ने ? एक–एक हिसाब राखिन्छ’ भनिएको उल्लेख गर्दै ती कलहरूमध्ये केहि त रेकर्ड पनि गरेर राखेको बताएका छन् ।
कलाकार गिरीले लेखेका छन्– ‘आन्दोलनको पहिलो दिन भ्रष्टाचारविरुद्धको आन्दोलनलाइ धैरै कलाकार लगायत मैले पनि शुभकामना दिँदै भनेँ– ‘यो शान्तिपूर्ण होस् ।’ दोस्रो दिन जब स्कूल, कलेज ...
दीपकराज गिरीलाई धम्की ?


