काठमाडौं । बेलायतमा हुने भनिएको इन्टरनेसनल नेपाली फिल्म अवार्ड ‘इन्फा अवार्ड २०२५’ रोकिएको छ । जेन-जी आन्दोलनका कारण १३ सेप्टेम्बर २०२५ मा आयोजना हुने भनिएको कार्यक्रमको मिति सारिएको हो । आयोजकले एक विज्ञप्ति निकाल्दै मिति सार्दै यो कार्यक्रम अब नोभेम्बर १, २०२५ मा हुने उल्लेख गरेको छ । नेपाली फिल्म उद्योगलाई अन्तर्राष्ट्रियस्तरमा चिनाउने र कलाकारको
रोकियो बेलायतमा हुने ‘इन्फा अवार्ड’


