‘देश निर्माणको बाटोमा लाग्नुको विकल्प छैन’

KalakarmiKalakarmiSourceSep 10, 20251 min read
‘देश निर्माणको बाटोमा लाग्नुको विकल्प छैन’
काठमाडौं– सोमवार तथा मंगलवारको अकल्पनीय घटनापछि आज बुधवारदेखि विस्तारै जनजीवन सामान्य हुने संकेत देखिएको छ । खासगरि, मंगलवार राति नेपाली सेनाले देशको असहज परिस्थितिलाई नियन्त्रणमा लिँदै सुरक्षा व्यवस्था कडा पार्ने नेतृत्व लिएपछि जनजीवन सामान्य बन्दै गएको हो । पछिल्ला दुई दिनका आन्दोलनले सम्पूर्ण नेपालीलाई स्तब्धमात्र बनाएको छैन, यो आन्दोलनबाट हरेक क्षेत्र प्रभावित भएको छ । नेपालको मनोरञ्जन क्षेत्र पनि यो दुर्घटनाबाट प्रभावित भएको छ । कलाकारहरुले सामाजिक सञ्जालमार्फत व्यक्तिगत तथा सामुहिक रुपमै आफ्ना प्रशंसकहरुलाई देशमा शान्ति कायम गर्न आग्रह गरिरहेका थिए । यसैबीच, लोकप्रिय कलाकार तथा फिल्म मेकर दीपकराज ...