काठमाडौँ- जेनजीका मागहरु सम्बोधन गरी तत्काल राष्ट्रिय निकास निकाल्न सरकारका सबै पक्षसँग नेपाली फिल्मकर्मीहरूले आह्वान गरेका छन्। देशमा विद्यमान विकृति, विसंगति र भ्रष्टाचार उन्मुलनका लागि सरकारी तत्परताको माग राख्दै जेनजीको आन्दोलनलाई समर्थन स्वरुप सामाजिक सञ्जालमा पोस्ट गर्दै उनीहरूले यस्तो माग गरेका हुन्। ‘अब सबै पक्षबीच सरसल्लाह गरी नागरिक सरकार गठन गरेर शान्ति सुव्यवस्था कायम गरी […]
जेनजीका माग सम्बोधन गरी तत्काल राष्ट्रिय निकास निकाल्न सबै पक्षसँग फिल्मकर्मीहरूको साझा आह्वान


