स्थापना दिवसमा अनुभव र संवाद

eHimalaya TimeseHimalaya TimesSourceSep 8, 20251 min read
स्थापना दिवसमा अनुभव र संवाद
काठमाडौं । अभिनेता राजेश हमालले विश्वव्यापी प्रविधिको क्रान्तिले नेपाली चलचित्र क्षेत्रमा नयाँ चुनौतीसँगै अवसर पनि ल्याएको बताउनुभएको छ । नेपाल चलचित्र कलाकार संघको ३७औं स्थापना दिवसको अवसरमा आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उहाँले दर्शकको सोच र समयसँगै आउने परिवर्तनलाई चलचित्र क्षेत्रले स्वीकार गर्नुपर्ने धारणा राखाँनुभयो । हमालले कार्यक्रममा आफ्नो ३६ वर्ष लामो अभिनय यात्राको अनुभव