मङ्गलवार क्यूएफएक्सका सबै हल बन्द रहने

Thulo PardaThulo PardaSourceSep 8, 20251 min read
मङ्गलवार क्यूएफएक्सका सबै हल बन्द रहने
काठमाडौं – देशमा घटेको अकल्पनीय दुःखद घटनापछि क्यूएफएक्स सिनेमाजले आफ्ना सम्पूर्ण हलहरू एक दिनका लागि बन्द गर्ने निर्णय गरेको छ। कम्पनीले सोमबार एक वक्तव्य जारी गर्दै २०२५ सेप्टेम्बर ९ मा सबै क्यूएफएक्स हलहरू बन्द रहने जानकारी गराएको हो। अकल्पनीय हिंसा र दुर्भाग्यका कारण ज्यान गुमाएका व्यक्तिहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै तथा घाइतेहरूलाई सहानुभूति जनाउँदै यस्तो कदम […]