काठमाडौं – अभिनेता राजेश हमालले देशको वर्तमान अवस्थाप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन्। पछिल्लो समय युवाहरूले सडकमा गरेको प्रदर्शन र त्यसले लिएको हिंसात्मक रूपपछि हमालले सामाजिक सञ्जालमार्फत आफ्नो असन्तुष्टि प्रकट गरेका हुन्। राजनीतिक तथा सामाजिक विषयमा कमै मात्र टिप्पणी गर्ने हमालले आफ्नो फेसबुक पोस्टमा युवाको भविष्यप्रति नेतृत्व वर्गको उदासीनतामाथि प्रश्न उठाएका छन्। उनले लेखेका छन्, […]
राजेश हमाल भन्छन्, ‘नेपाली भएकोमा लाज लागेको छ’


