काठमाडौं। नेपाल चलचित्र कलाकार संघले ३७ औँ स्थापना दिवस विभिन्न कार्यक्रम गरेर मनाएको छ । संघले आइतबार चलचित्र विकास बोर्डको सभाहलमा अन्तर्क्रिया तथा परिसंवाद कार्यक्रम सम्पन्न गर्यो। कार्यक्रममा प्रमुख वक्ताका रूपमा उपस्थित अभिनेता राजेश हमालले आफ्नो ३६ वर्ष लामो अभिनय यात्राको अनुभव साझा गर्दै दर्शकको सोच र समयसँगै आउने परिवर्तनलाई स्वीकार गर्नुपर्ने विचार प्रस्तुत गरे। […]
विभिन्न कार्यक्रम गर्दै चलचित्र कलाकार संघले स्थापना दिवस मनायो


