काठमाडौँ । नेपाल चलचित्र कलाकार संघको ३७औँ स्थापना दिवसको दोस्रो दिन आइतबार राजधानीस्थित चलचित्र विकास बोर्डको सभाहलमा अन्तरक्रिया तथा परिसंवाद कार्यक्रम सम्पन्न भयो। कार्यक्रममा प्रमुख वक्ताका रूपमा उपस्थित अभिनेता राजेश हमालले आफ्नो ३६ वर्ष लामो अभिनय यात्राको अनुभव साझा गर्दै दर्शकको सोच र समयसँगै आउने परिवर्तनलाई स्वीकार गर्नुपर्ने विचार प्रस्तुत गरे। उनले हरेक दशकमा दर्शकको […]
The post राजेश हमाल भन्छन्–फिल्म उद्योगमा नयाँ चुनौतीसँगै अवसर appeared first on CHITRALAHAR.COM.


