मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) सामाजिक मानसम्मानमा वृद्धि हुनेछ। सम्पत्तिको क्रय विक्रयले लाभ होला। मौसम परिवर्तन भएकाले स्वास्थ्य कमजोर रहन सक्छ सचेत रहनुहोस्। समस्या दर्शाउँदा आर्थिक सहयोग मिल्नेछ। आजको शुभ रंग रातो हो भने शुभ अंक ५ रहेको छ। वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) सकारात्मक […]
The post आज–२३ भाद्र २०८२ सोमवारको राशिफल appeared first on CHITRALAHAR.COM.


