‘मोहर’ टिमको ‘सुनको मोहर’ जित्ने स्किम

Ranga KhabarRanga KhabarSourceSep 7, 20251 min read
‘मोहर’ टिमको ‘सुनको मोहर’ जित्ने स्किम
रंगखबर, काठमाडौँ: साउनको २३ गतेबाट रिलिजमा आएको फिल्म ‘मोहर’ हलमा लागिरहेको छ । यो फिल्मले बक्स अफिसमा सुखद कमाई गर्यो । वर्षकै दोस्रो हिट फिल्ममा ‘मोहर’ले आफ्नो नाम लेखाइसकेको छ । अब, यसको निर्माणपक्षले फिल्म रिलिज भएको एक महिनापछि दर्शकहरुका लागि ‘सुनको मोहर’ जित्ने अवसर ल्याएको छ । देशका ४ वटा हलमा गएर फिल्म हेर्ने […]