‘मितज्यु’ मा जोडिए अरुण

KalakarmiKalakarmiSourceSep 7, 20251 min read
‘मितज्यु’ मा जोडिए अरुण
काठमाडौं– निर्देशक अनिल बुढा मगरको निर्देशनमा बन्ने नयाँ नेपाली फिल्म ‘मितज्यु’ मा अरुण पुन मगर अनुवन्ध भएका छन् । पुनलाई हालैमात्र निर्माण टिमले फिल्मका लागि अनुवन्ध गरेको हो । यसअघि अरुणले फिल्म ‘खुश्मा’ मा अभिनय गरेका थिए। यसअघि यो फिल्ममा अभिनेता सौगात मल्ल, दयाहाङ राई, तेरिया मगर तथा स्मिता लामिछाने अनुवन्धित भइसकेका छन् । अरुणको उपस्थितिले फिल्मलाई थप बलियो बनाउने निर्माण पक्षको भनाई छ । यो फिल्मको कथा महेश राईको रहेको छ भने निर्माता जनक घर्ती मगर हुन् । यसअघि उनले ‘घरज्वाइँ’ जस्तो हिट फिल्म निर्माण गरेका थिए । निर्देशक अनिल र जनकको ...