कीर्तिपुर सिनेप्लेक्स हलको दोस्रो अडिटोरियम सञ्चालनमा

Himal KhabarHimal KhabarSourceSep 7, 20251 min read
कीर्तिपुर सिनेप्लेक्स हलको दोस्रो अडिटोरियम सञ्चालनमा
काठमाडौँ- कीर्तिपुरस्थित कीर्तिपुर सिनेप्लेक्स हलको दोस्रो अडिटोरियम सञ्चालनमा आएको छ। कीर्तिपुर सिनेप्लेक्सका सञ्चालक तथा नेपाल चलचित्र संघका अध्यक्ष नरेन्द्र महर्जनले १०१ सिट क्षमताको दोस्रो अडिटोरियम सञ्चालनमा आएको बताए। उनले भने, ‘फिल्म भवनको संख्या थपिएसँगै यसले मनोरञ्जन र रोजगारी पनि सिर्जना गरेको छ। यसले स्थानीय पर्यटन प्रवद्र्वनमा भूमिका खेल्नेछ। फिल्मको व्यापारमा पनि टेवा पुर्‍याउने छ। नेपालभरका […]