‘मिसेस नेपाल वर्ल्ड २०२५’मा गृहिणीदेखि पाइलटसम्मको सहभागिता

Thulo PardaThulo PardaSourceSep 7, 20251 min read
‘मिसेस नेपाल वर्ल्ड २०२५’मा गृहिणीदेखि पाइलटसम्मको सहभागिता
काठमाडौं – नेपालका विवाहित महिलाहरूको सबैभन्दा ठुलो सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२५’ को उपाधिका लागि ३० जना प्रतिस्पर्धीहरू चयन भएका छन्। शुक्रवार साँझ काठमाडौंमा आयोजित ‘स्यासिङ सेरोमनी’ मा उनीहरूलाई भव्य समारोहका बीच ट्याग नम्बर र स्यास प्रदान गरिएको थियो। प्रदर्शनीमार्गस्थित नेपाल पुलिस क्लबमा सम्पन्न समारोहमा देशका विभिन्न भागबाट अडिसनमार्फत छानिएका गृहिणी, डाक्टर, इन्जिनियर, पाइलट, […]