काठमाडौं – वर्षकै दोस्रो हिट चलचित्र बनेको ‘मोहर’ ले दर्शकहरूलाई नयाँ योजना ल्याएको छ। घरेलु बक्स अफिसमा ५ करोडभन्दा बढीको व्यापार गरिसकेको यो चलचित्र हेर्ने दर्शकले ‘सुनको मोहर’ जित्ने सुवर्ण अवसर पाउने निर्माताले बताएका छन्। यो आकर्षक योजनामा सहभागी हुन दर्शकले देशका चार वटा हलमा गएर सो चलचित्र हेर्नुपर्नेछ। चितवनको म्याङ्गो जन ज्योति सिनेमा, काठमाडौंका […]
चलचित्र ‘मोहर’ हेर्दा ‘सुनको मोहर’ जित्ने अवसर दिँदै निर्माता


