काठमाडौं । दिपेन्द्र के खनालको निर्देशनमा तयार भएको फिल्म ‘हरिबहादुरको जुत्ता’ दशैँको फूलपाती (असोज १३ गते) बाट प्रदर्शनमा आउंदैछ । हरिवंश आचार्यको टेलिभिजनको पर्दामा सर्वाधिक सफल क्यारेक्टर हरिबहादुर अब ठुलो पर्दामा आउने भएको हो। हरिबहादुर पात्रसंग हरेक जेनेरेशनका दर्शक परिचित रहेका छन्। सोही कारण पनि यो फिल्मलाई लिएर दर्शकमा एक प्रकारको उत्साह रहेको छ। रमाइलो […]
The post हरिबहादुरको जुत्ताः ढुक्क छन् निर्माता appeared first on CHITRALAHAR.COM.


