थिएटरमा कथानक नाटक, हलमा अनेक फिल्म 

Himal KhabarHimal KhabarSourceSep 6, 20251 min read
थिएटरमा कथानक नाटक, हलमा अनेक फिल्म 
काठमाडौँ- आज भदौको तेस्राे शनिबार। केही समय यता हामीले साताको प्रत्येक शनिबार उपत्यकामा हुने र भइरहेका मनोरञ्जनात्मक गतिविधिहरूको विवरण संकलन गर्दै आइरहेका छौँ। जो फुर्सदमा हुनुहुन्छ उहाँहरूको लागि बिदाको दिन सदुपयोग गर्दै केही सिक्ने र बुझ्ने मौका मिल्न सक्छ। यो साता हलमा नयाँ एक  नेपाली र दुई विदेशी फिल्म प्रर्दशन भएको छ। नेपालीमा ‘रिमै’,  बलिउडमा […]