यश कुमारको नयाँ गीत ’हल्का हल्का’ रिलिज

Ramailo ChaRamailo ChaSourceSep 5, 20251 min read
यश कुमारको नयाँ गीत ’हल्का हल्का’ रिलिज
गायक यश कुमारको नयाँ गीत ’हल्का हल्का’को भिडियो सार्वजनिक गरिएको छ । सोमबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच म्युजिकल सिनेमाकाबे रुपमा तयार पारिएको यो गीतको भिडियो रिलिज गरिएको हो । यो गीतको भिडियो सार्वजनिक कार्यक्रममा बरिष्ठ सिनेमा निर्देशक तुलसी घिमिरे प्रमुख अतिथिको रुपमा सहभागी भएका थिए। निर्देशक घिमिरेले आफु गायक यश कुमारको काम गर्ने तरिकाबाट […]