शुक्रबारबाट प्रदर्शनमा आयो दयाहाङ र रिश्माको ‘रिमै’

The Cinema TimesThe Cinema TimesSourceSep 5, 20251 min read
शुक्रबारबाट प्रदर्शनमा आयो दयाहाङ र रिश्माको ‘रिमै’
द सिनेमा टाइम्स, काठमाडौं । भदौ २० गते आज शुक्रबारबाट अभिनेता दयाहाङ राई र अभिनेत्री रिश्मा गुरुङको मुख्य भूमिका रहेको सिनेमा ‘रिमै’ प्रदर्शनमा आएको छ । यो मितिमा माधव राज खरेल निर्देशित सिनेमा ‘चिठ्ठी’ पनि प्रदर्शनमा आउने तयारीमा थियो । तर, अन्तिम समयमा राम्रो शो नपाएको भन्दै प्रदर्शन स्थिगित गरेपछि ‘रिमै’ले शोलो रिलिजको अवसर पाएको […]