यी हुन् ‘हरिबहादुरको जुत्ता’ चल्ने आधारहरु

KalakarmiKalakarmiSourceSep 5, 20251 min read
यी हुन् ‘हरिबहादुरको जुत्ता’ चल्ने आधारहरु
काठमाडौं– दिपेन्द्र के खनालको निर्देशनमा तयार भएको नेपाली नयाँ फिल्म ‘हरिबहादुरको जुत्ता’ यही बडादशैँको फूलपाति (असोज १३ गते) का दिनदेखि प्रदर्शनमा आउँदैछ । हरिवंश आचार्यको टेलिभिजनको पर्दामा सर्वाधिक सफल क्यारेक्टर हरिबहादुर अब ठूलो पर्दामा आउन लागेको हो । हरिबहादुर पात्रसंग हरेक जेनेरेशनका दर्शक परिचित रहेका छन् । सोहि कारण पनि यो फिल्मलाई लिएर दर्शकमा एक प्रकारको उत्साह रहेको छ। रमाइलो र पारिवारिक यो फिल्म बडादशैँको माहोलमा दर्शकले रुचाउने भएका कारण पनि यो फिल्मले बक्स अफिसमा राम्रो प्रभाव पर्ने अनुमान गरिएको छ । सार्वजनिक प्रचार सामग्रीलाई दर्शकले दिएको मायाले पनि यो फिल्मलाई दर्शकले चासोका ...