फिल्म रिमै रिलिज भएको छ । सोलो रिलिजको अवसर पाएको रिमै लाई मल्टिप्लेक्समा सुखद् शो संख्या छ । खिल बहादुर गुरुङ निर्देशित फिल्ममा दयाहाङ राई, रिश्मा गुरुङ, अर्पण थापा, गौमाया गुरुङ लगायत कलाकारहरुको अभिनय छ । भदौ २० गतेदेखि प्रदर्शनमा आएको फिल्मको बुधबार राजधानीमा प्रिमियर शो समेत आयोजना गरिएको थियो । यो सिनेमाको प्रिमियर शो […]
दया र रिश्माको देशभर ‘रिमै’ रिलिज


