हलमा लागे ‘रिमै’ सहित तीन विदेशी फिल्म

Himal KhabarHimal KhabarSourceSep 5, 20251 min read
हलमा लागे ‘रिमै’ सहित तीन विदेशी फिल्म
काठमाडौँ- शुक्रबार अर्थात् आज बिहानदेखि हलमा नेपाली फिल्म ‘रिमै’ सहित तीन विदेशी फिल्म प्रदर्शन भएकाे छ। विदेशीमा हलिउड ‘द कन्जुरिङः लास्ट राइट्स’, बलिउड ‘बागी ४’ र जापानीज फिल्म ‘डेमन स्लेयर’। अभिनेता दयाहाङ राई र अभिनेत्री रिश्मा गुरुङको मुख्य भूमिका रहेको फिल्म ‘रिमै’ ले गुरुङ समुदायको संस्कार र संस्कृतिमा आधारित प्रेम कथा प्रस्तुत गरेको छ। खिलबहादुर […]