‘रिमै’को भव्य प्रिमियर, दर्शकको सकारात्मक प्रतिक्रिया

News FilmyNews FilmySourceSep 4, 20251 min read
‘रिमै’को भव्य प्रिमियर, दर्शकको सकारात्मक प्रतिक्रिया
  काठमाडौं। भदौ २० गते शुक्रबारदेखि प्रदर्शनमा आउन लागेको फिल्म ‘रिमै’को हिजो बुधबार रिलिजको पूर्वसन्ध्यामा भव्य प्रिमियर सम्पन्न भएको छ। न्युरोडस्थित रञ्जना सिनेप्लेक्समा आयोजित प्रिमियरमा ‘रिमै’ हेर्न फिल्मकर्मी र रंग पत्रकारको बाक्लो उपस्थिति देखिएको थियो। प्रिमियर शो सुरु हुनुअघि गुरुङ समुदायको सांस्कृतिक झाँकी स्वरूप सोरठी नाच प्रस्तुत गरिएको थियो। फिल्मका मुख्य अभिनेता दयाहाङ राई र …