काठमाडौं। भदौ २० गते शुक्रबारदेखि प्रदर्शनमा आउने फिल्म ‘रिमै’को अग्रीम टिकट बुकिङ सुरु भएको छ। बुधबारदेखि खुलेको टिकट बिक्री बिहीबार साँझसम्मै देशभरका मल्टिप्लेक्सदेखि सिंगल स्क्रिनसम्म शो निकालिएको छ। बुधबार सम्पन्न प्रिमियरमा पाएको सकारात्मक प्रतिक्रियाको प्रभाव हलहरूले दिएको शोमा देखिएको निर्माण टिमको भनाइ छ। अभिनेता दयाहाङ राई र अभिनेत्री रिश्मा गुरुङको मुख्य भूमिका रहेको यस फिल्मलाई …
‘रिमै’को अग्रीम टिकट बिक्री सुरु, मल्टिप्लेक्समा उत्साहजनक शो


