सौगातको मुख्य भूमिकामा ‘जुबा’ निर्माणको घोषणा

Ranga KhabarRanga KhabarSourceSep 4, 20251 min read
सौगातको मुख्य भूमिकामा ‘जुबा’ निर्माणको घोषणा
रंगखबर, काठमाडौँ: चलचित्र ‘जुबा’ निर्माणको घोषणा गरिएको छ । अस्त्र फिल्मसको प्रस्तुति रहने चलचित्रको मुख्य भूमिकामा सौगात मल्ल छन् । प्रकाश कर्णको लेखन तथा निर्देशन रहने चलचित्रको स्क्रिनप्ले तथा राइटर वर्षा पौडेल हुन् । क्रिएटिभ प्रोडुसरमा निर्देशक कर्ण र राइटर वर्षा दुवै छन् । चलचित्रमा नायिकाको रुपमा सोफी धरेलले डेब्यु गर्ने भएकी छन् । सौगात […]