दयाहाङ र रिश्माको ‘रिमै’को अग्रीम टिकट बुकिङ खुल्ला, कति पायो शो ?

The Cinema TimesThe Cinema TimesSourceSep 4, 20251 min read
दयाहाङ र रिश्माको ‘रिमै’को अग्रीम टिकट बुकिङ खुल्ला, कति पायो शो ?
द सिनेमा टाइम्स, काठमाडौं । भदौ २० गते भोली शुक्रबारबाट प्रदर्शनमा आउने सिनेमा ‘रिमै’को अग्रीम टिकट बुकिङ खुल्ला गरिएको छ । हिजो बुधबार नै खोलिएको अग्रीम टिकट बुकिङ बिहीबार साँझसम्म देशभरका मल्टीप्लेक्सदेखि सिंगल स्क्रिनसम्मले शो निकालिसकेका छन् । सिनेमाको हिजो बुधबार गरिएको प्रिमियरको प्रभाव समेत हलले उपलब्ध गराएको शोमा देखिएको छ । यो सिनेमाले प्रिमियर […]