‘मिसेस् वर्ल्ड’मा नेपालकी पृथ्वीयालाई ‘ह्युमनिटेरियन अवार्ड’

Thulo PardaThulo PardaSourceJan 30, 20241 min read
‘मिसेस् वर्ल्ड’मा नेपालकी पृथ्वीयालाई ‘ह्युमनिटेरियन अवार्ड’
काठमाडौँ। अमेरिकाको लसभेगासमा सम्पन्न विवाहित महिलाहरूबिचको अन्तर्राष्ट्रिय प्रतियोगिता ‘मिसेस् वर्ल्ड–२०२३’ मा नेपाली प्रतियोगी पृथ्वीया थापाले सेमी फाइनलसम्म पुगी ‘ह्युमनिटेरियन अवार्ड’ जितेकी छन् । यो सौन्दर्य प्रतियोगितामा शीर्ष उपाधिबाहेक सात विधागत उपाधि छन् । जसमा नेपालले ‘ह्युमनिटेरियन अवार्ड’ जितेको हो । पृथ्वीयाले ठुलो प्रतिस्पर्धामा उत्रेर पनि नेपालको लागि यो उपाधि दिलाउन सक्नु आफ्ना लागि ठुलो सफलता […]