काठमाडौँ- प्रदर्शनरत फिल्म ‘कोशेढुङ्गा’ ले चलचित्र जाँच समितिको नियम पालना नगरेको भन्दै सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको जाँचपास समितिले चलचित्र विकास बोर्डलाई पत्र लेखेको छ। ‘फिल्मका विभिन्न स्थानमा बोलिएका समाजमा अश्लिल लाग्ने संवाद तथा शब्दहरू हटाइ सबै उमेर समूहका दर्शकलाई सार्वजनिक प्रदर्शनको लागि अनुमति दिने’ निर्णय गरेकोमा फिल्मले समितिको निर्णय पालना नगरेको बोर्डको पत्रमा उल्लेख […]
प्रदर्शनरत फिल्म ‘कोशेढुङ्गा’ लाई मन्त्रालयको पत्र, चलचित्र जाँच समितिको नियम पालना नगरेको आरोप


