कृषाको जन्मदिनमा फिल्म ‘पारस’ निर्माण घोषणा

Celebrity NepalCelebrity NepalSourceSep 4, 20251 min read
कृषाको जन्मदिनमा फिल्म ‘पारस’ निर्माण घोषणा

The post कृषाको जन्मदिनमा फिल्म ‘पारस’ निर्माण घोषणा appeared first on Celebrity Nepal.

काठमाडौं। निर्देशक कृषा चौलागाइँको जन्मदिन पारेर नयाँ फिल्म ‘पारस’ को औपचारिक घोषणा गरिएको छ। बुधबार आयोजित कार्यक्रममा फिल्मको कथा तथा निर्देशन स्वयं निर्देशक कृषाले गर्ने भएकी छन्। उनकै भाइ विशाल चौलागाइँको लगानीमा बन्ने यस फिल्मलाई सचिन लदियाले लेखेका हुन्। निर्माण पक्षका अनुसार फिल्मको छायांकन (डीओपी) पुरुषोत्तम प्रधानले गर्नेछन्। यसअघि कृषा र पुरुषोत्तमले ‘ऐचो पैचो’ र […]

The post कृषाको जन्मदिनमा फिल्म ‘पारस’ निर्माण घोषणा appeared first on Celebrity Nepal.