द सिनेमा टाइम्स, काठमाडौं । अभिनेता सौगात मल्लको मुख्य भूमिकामा सिनेमा ‘जुबा’ बन्ने भएको छ । प्रकाश कर्णको लेखन तथा निर्देशनमा निर्माण हुने सिनेमाको बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच घोषणा गरिएको हो । वर्षा पौडेलको पटकथा लेखन रहेको यो सिनेमाबाट अभिनेत्रीको रूपमा सोफी धरेल डेब्यु गर्दैछिन् । सुधन पोखरेलको पनि सिनेमामा अभिनय रहने निर्माण […]
प्रकाश कर्णको निर्देशन तथा सौगातको मुख्य भूमिकामा ‘जुबा’ बन्ने


