‘प्रेम गीता’को टिजरमा प्रेम, विछोड र एक्सन

eHimalaya TimeseHimalaya TimesSourceSep 3, 20251 min read
‘प्रेम गीता’को टिजरमा प्रेम, विछोड र एक्सन
काठमाडौं । आगामी माघ २३ गतेलाई सिनेमाघरमा आउने मिति तय गरेको चलचित्र ‘प्रेम गीता’को टिजर सार्वजनिक गरिएको छ । निर्माण पक्षले चलचित्रको एक मिनेट ११ सेकेण्डको टिजर ओएसआरको युट्युब च्यानलमार्फत मंगलबार सार्वजनिक गरेको हो । टिजरले चलचित्र प्रेम, विछोड र सम्बन्धमा आउने जटिलतामा आधारित रहेको देखिन्छ । ग्रीन प्यारोटस् फिल्म प्रोडक्सन प्रालिको ब्यानरमा निर्माण भएको