असोज ३ गते रिलिज हुने ‘जारी–२, सङ अफ च्याब्रुङ’ले नयाँ गीत रिलिज गरेको छ । उपेन्द्र सुब्बाको लेखन तथा निर्देशन रहेको फिल्मले ’अम्लारी’ बोलको गीत सार्वजनिक गरेको हो । फिल्ममा दयाहाङ राई, मिरुना मगर तथा विजय बरालको प्रमुख भूमिका रहेको छ । साथमा बुद्धि तामाङ, ऋचा शर्मा, पुष्कर गुरुङ, प्रेम सुब्बा, माओत्से गुरुङ, मानहाङ लावती, […]
‘जारी–२, सङ अफ च्याब्रुङ’ को ‘अम्लरी फूल’ रिलिज


