काठमाडौं – नयाँ नेपाली चलचित्र ‘जुबा’ निर्माण हुने भएको छ। अस्त्र फिल्मसको ब्यानरमा बन्ने यस चलचित्रको लेखन तथा निर्देशन प्रकाश कर्णले गर्नेछन्। मुख्य भूमिकामा अभिनेता सौगात मल्ल रहने यो चलचित्रमा नायिकाको रूपमा भने सोफी धरेलले डेब्यु गर्दैछिन्। सोफीसँगै अर्का मुख्य कलाकारको रूपमा सुधन पोखरेल पनि पर्दामा देखिनेछन्। ‘रक क्यास्टर स्टुडियो’को निर्माण रहेको ‘जुबा’ को घोषणासँगै […]
सौगातको नयाँ चलचित्र ‘जुबा’ घोषणा


