सौगात मल्ल अभिनीत ‘जुबा’ निर्माण घोषणा

News FilmyNews FilmySourceSep 3, 20251 min read
सौगात मल्ल अभिनीत ‘जुबा’ निर्माण घोषणा
काठमाडौँ । फिल्म ‘जुबा’ निर्माणको घोषणा गरिएको छ। अस्त्र फिल्मसको प्रस्तुतिमा बन्ने यस फिल्ममा मुख्य भूमिकामा सौगात मल्ल रहनेछन्। फिल्मको लेखन तथा निर्देशन प्रकाश कर्णले गरेका हुन् भने स्क्रिनप्ले वर्षा पौडेलले लेखेकी हुन्। दुवै जना क्रिएटिभ प्रोड्युसरको भूमिकामा रहेका छन्। यस फिल्ममार्फत सोफी धरेलले नायिकाको रूपमा डेब्यु गर्दैछिन्। सोफीसँगै प्रमुख भूमिकामा रहेका सुधन पोखरेलको यो …