‘अभिमन्यु : च्याप्टर–१’को शिर्ष गीत सार्वजनिक

Ramailo ChaRamailo ChaSourceSep 3, 20251 min read
‘अभिमन्यु : च्याप्टर–१’को शिर्ष गीत सार्वजनिक
फिल्म ‘अभिमन्यु : च्याप्टर–१’को टाइटल ट्रयाक सार्वजनिक भएको छ । टाइटल ट्रयाकमा र्‍यापर भियोमाको शब्द, संगीत र स्वर छ । जिन्दगी नै रहस्मयी रहेको बताउँने र्‍यापले पैसाले मान्छेको असली चरित्र देखाउने प्रष्ट पार्ने प्रयास गरेको छ । र्‍यापमा पैसामा माया साट्ने र पैसाकै कारण सम्बन्धहरू टुट्ने गरेको यथार्थ चित्रण गरिएको छ । कसको पछाडि को […]