‘माग्ने राजा’को ग्रस कलेक्सन चार करोड नाघ्यो

Ramailo ChaRamailo ChaSourceSep 3, 20251 min read
‘माग्ने राजा’को ग्रस कलेक्सन चार करोड नाघ्यो
केदार घिमिरे स्टारर फिल्म ‘माग्ने राजा’ले दर्शकलाई हलमा आकर्षण गरिरहेको छ । फिल्म प्रदर्शनको १२ औं दिनसम्म ४ करोड माथिको ग्रस कलेक्सन गरेको रिपोर्ट छ । मंगलबारसम्म फिल्मको कमाइ ४ करोड ९ लाख रुपैयाँ ग्रस छ। ऋषि लामिछाने निर्देशित फिल्म माग्ने राजा तीजको छेको पारेर प्रदर्शनमा आएको थियो । मुनाल घिमिरेको निर्माण र लामिछानेको निर्देशन […]