चलचित्र संघले माघ २२ गते देशभरका हल बन्द गर्ने

The Cinema TimesThe Cinema TimesSourceJan 30, 20241 min read
चलचित्र संघले माघ २२ गते देशभरका हल बन्द गर्ने
द सिनेमा टाइम्स, काठमाडौं – हल सञ्चालकको छाता संस्था चलचित्र संघले माघ २२ गते देशभरका हल बन्द गर्ने भएको छ । चलचित्र विकास शुल्क र स्थानीय मनोरञ्जन करको विरोधमा सिनेमा हल बन्द गर्न लागिएको हो । मंगलबार संघले एक विज्ञप्ति जारी गर्दै अव्यावहारिक कर खारेजीको माग गर्दै सांकेतिक रुपमा उक्त दिन देशभरका हल बन्द गर्ने […]