‘छुटिसकेको रिमै’ मा दयाहाङ र रिश्मा

Himal KhabarHimal KhabarSourceSep 3, 20251 min read
‘छुटिसकेको रिमै’ मा दयाहाङ र रिश्मा
काठमाडौँ- फिल्म ‘रिमै’ को दोस्रो गीत ‘छुटिसकेको रिमै’ को लिरिकल भिडियो सार्वजनिक गरिएको छ। गीतमा थानेश्वर गौतम र शारदा रसाइलीको स्वर छ। गायक थानेश्वर गौतमले नै संगीत भरेको गीत कवि श्रवण मुकारुङले लेखेका हुन्। गीतको भिडियोमा फिल्मका मुख्य कलाकार दयाहाङ राई र रिश्मा गुरुङका चल अचल दृश्य समेटिएका छन्। खिल बहादुर गुरुङको निर्देशनमा बनेको फिल्मको […]