फिल्म ‘द प्रोफेस्नल गाइज’ बन्दै, निर्देशनमा मार्टिन भण्डारी र डार्विन श्रेष्ठ

Himal KhabarHimal KhabarSourceSep 3, 20251 min read
फिल्म ‘द प्रोफेस्नल गाइज’ बन्दै, निर्देशनमा मार्टिन भण्डारी र डार्विन श्रेष्ठ
काठमाडौँ- ‘द प्रोफेस्नल गाइज’ नामक फिल्म बन्ने भएको छ। फिल्म मार्टिन भण्डारी र डार्विन श्रेष्ठको लेखन तथा निर्देशनमा बन्न लागेको हो। सुकेधारास्थित ओस्कार इन्टरनेसनल कलेजको साधना घर थिएटरमा कार्यक्रम गर्दै फिल्मको शीर्षक सार्वजनिक गरिएको हो। शीर्षकअनुसार फिल्मको विषयवस्तु थ्रिलर कमेडी भएको अनुमान गर्न सकिन्छ। यसबारे निर्माण टिमले खुलाएकाे छैन्। कथावस्तु र कलाकारबारे केही दिनमा सार्वजनिक […]