काठमाडौं – नेपाली चलचित्र बजारमा अभिनेता तथा गायक प्रकाश सपूत र अभिनेत्री स्वस्तिमा खड्का बीचको सम्बन्धमा चिसोपना आएको भनी चलेको हल्लालाई कलाकार द्वयले पूर्ण रूपमा निराधार रहेको पुष्टि गरेका छन्। उनीहरूले हालै एक कार्यक्रममा पत्रकारले सोधेको प्रश्नको जवाफ दिँदै आफ्नो मित्रतामा कुनै किसिमको दरार नआएको स्पष्ट पारेका हुन्। सुरुवातमा चलचित्र ‘हरिबहादुरको जुत्ता’ को फोटो सुटको […]
प्रकाश र स्वस्तिमा भन्छन्, ‘सम्बन्धमा दरारको हल्ला निराधार हो’


